६ फाल्गुन २०८२, बुधबार

Tag: बेपत्ता मण्डल

बेपत्ता मण्डलको शव भेटियो

राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ । मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको