६ बैशाख २०८१, बिहिबार

Tag: बेचबिखन

जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीलाई कारवाही गरिने

३२ असार, काठमाडौँ । अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पु¥याउने बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक लगाइने भएको छ । साउन १ गतेदेखि लागू हुनेगरी त्यस्तो काम नगर्नु र नगराउनु हुन