२ मंसिर २०८१, आइतबार

Tag: बुढिगंगा गाउँपालिका

धरानमा मोरङका कोरोना संक्रमित १ जना पुरुषको मृत्यु

धरान, साउन २८ । सुनसरी जिल्लाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित थप १ जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधवार बिहान बिहान १ः२० बजे मृत्यु