१२ बैशाख २०८१, बुधबार

Tag: बुढासुब्बा गोल्डकप

बुढासुब्बा गोल्डकपको क्वाटरफाइनलमा थ्रीस्टार र सुदूरपश्चिम भिड्दै

२३ माघ, सुनसरी । बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार सुदूरपश्चिम–११ र थ्रीस्टार क्लबवीच प्रतिष्पर्धा हुँदैछ । उक्त जारी खेल धरानमा दिउँसो तीन बजे प्रस्तावित क्षेत्रीय रंगशालामा हुने आयोजकले जनाएको छ । सुननसरीको इटहरीमा भर्खरै सम्पन्न मदन भण्डारी इटहरी