२४ बैशाख २०८१, सोमबार

Tag: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरानमा कोरोना संक्रमणवाट सप्तरीका ७३ वर्षीय वृद्धको मृत्यु

धरान, साउन २ । सुनसरी जिल्लाको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका-१ घर भएका ७३ वर्षीय वृद्धको हिजो बिहीबार राति करिब सवा १० बजे मृत्यु