लम्की, १२ वैशाख । कैलालीमा धानको बीउ राख्ने बेलामा किसानले धानको बीउ खरीद गर्न पाएका छैनन् । वैशाखको अन्तिम सातादेखि धानको बीउ राख्ने गरिए पनि यस वर्ष लकडाउनका कारण धानको बीउ पाइएको छैन । बीउ उत्पादक कृषि सहकारी र कम्पनीले