६ फाल्गुन २०८२, बुधबार

Tag: बाह्रै महिना काठमाडौंमा

खानेपानीमन्त्री यादवको एक वर्षः मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ। गत वर्षको असार ३१ गते पदभार सम्हालेका उनले आफूले एक वर्षमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरेका छन्। “गतवर्षको दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने बाचा