२३ भदौ २०८३, मंगलबार

Tag: बालुवा छान्दा

सोनाहा जातिको पीडा : ‘बालुवा छान्दा पनि छाक टार्न धौ–धौ’

महेन्द्रनगर, कञ्चनपुर। सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् । पुख्र्यौली पेसा सङ्कटमा परेपछि बर्दियाबाट बसाइँ सरेर कञ्चनपुरको