काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको हो । गत बैशाख १० गते भएको उपनिर्वाचन चितवन-२ बाट प्रतिनिधिसभा