१४ बैशाख २०८१, शुक्रबार

Tag: बालबालिकासहित

भारत लैजान लागेका बालबालिका सहित दुईजना प्रहरी नियन्त्रणमा

२६ पुस, जुम्ला । भारतको हिमाञ्चल प्रदेशमा बालबालिका लैजाँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुम्लाको कुडारी चौकीले बालबालिका भरिएको बस देखेर सोधपुछ गरेपछि भारतमा लैजाने कुनै आधार फेला नपारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पातारासी गाउँपालिका ३