१२ बैशाख २०८१, बुधबार

Tag: बालदिवस

राष्ट्रिय बालदिवस कार्यक्रममै सिमित

आज राष्ट्रिय बालदिवस ।  विशेषगरी आजको दिन बालअधिकार रक्षा र संरक्षणको लागि विभिन्न संसस्थाहरुले विभिन्न कार्यक्रमहरु गरेर मनाउँदै छन् । वि.सं. २०२१ साल भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो