८ बैशाख २०८१, शनिबार

Tag: बार्सिलोना

१० खेलाडीमा सीमित बार्सिलोनाको लगातार दोस्रो शानदार जित

एजेन्सी, असोज १६ । ४२ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएर १० जना मात्र खेलाडीमा सीमित भएको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको आफ्नो दोस्रो खेलमा शानदार जित हासिल गरेको छ ।