६ जेष्ठ २०८१, आइतबार

Tag: बाबुराम भट्टराई

कोरोना कालमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा सूचना प्रवाह गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन नेपाली सञ्चारजगत्ले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले महामारीको कठिन दौरमा सरकारलाई जिम्मेवार बनाउन सूचना सम्प्रेसन