११ बैशाख २०८१, मंगलबार

Tag: बाढी

सप्तकोसीमा बाढीले खतराको विन्दु क्रस गर्दा पनि भारतले सबै ढोका खोल्न मानेन

इटहरीः निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । पूर्वी पाहाडि जिल्लाहरुमा लगातार बर्षा नरोकिएपछि सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च भएको हो । मंगलबार बिहान १० बजे सप्तकोसीमा गरिएको पानीको बहाब मापन गर्दा प्रतिसेकेण्ड २ लाख ६४