११ चैत्र २०८२, बुधबार

Tag: बाढी पहिरोको जोखिम

बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा

ढोरपाटन । बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो । यस वर्षको मनसुनमा जिल्लाभर पाँच