१४ बैशाख २०८१, शुक्रबार

Tag: बाख्रा

तलकोटमा बाख्रा प्रवद्र्धन कार्यक्रम

बझाङ । सुदूरपश्चिम प्रदेश सरकारअन्र्तगत मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी कार्यक्रमअन्तर्गत बाख्रा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । युवालाई व्यवसायतिर जोड्ने उद्देश्यले तलकोट गाउँपालिका– ६ बडिगाउँलाई छनोट गरेपछि स्थानीयवासी बाख्रापालन व्यवसायतर्फ सक्रिय भएका छन् । कार्यक्रमअन्तर्गत बाख्रा राख्ने दुई