१० फाल्गुन २०८२, आइतबार

Tag: बहुप्रतिक्षित एनपिएल

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

कीर्तिपुर, काठमाडौँ । नेशनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ