७ असार २०८३, आइतबार

Tag: बहाल कर

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आवका लागि बिहीबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिनुभएको हो । त्यसैगरी, करको दायरामा नआएका