२९ श्रावण २०८३, शुक्रबार

Tag: बसको ठक्कर

काठमाडौँको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो ।