२४ मंसिर २०७९, शनिबार

Tag: बलात्कार आरोप

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बरजस्ती करणी गरेको मुद्दा मुद्दा परेपछि जिल्ला अदालत बाँकेले न्यौपानेविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा