३ बैशाख २०८३, बिहिबार

Tag: बलराम खत्री

स्वतन्त्र कर्मचारी युनियनका अध्यक्षमा बलराम

काठमाडौँ, २७ फागुन । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडअन्तर्गत स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा बलराम खत्री चुनिनुभएको छ । युनियनको पाँचौँ महाधिवेशनबाट अध्यक्ष खत्रीसहित १७ सदस्यीय टोली निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचित उपाध्यक्ष पदमा वसन्तराज कार्की नानीबाबु आचार्य, राजकुमार कुशवाह