२० बैशाख २०८१, बिहिबार

Tag: बम विस्फोट

टर्कीमा विवाह समारोहमा बम विस्फोट, कम्तीमा ३० को मृत्यु, ९४ घाइते

काठमाडौं, ५ भदौ — टर्कीको गाजियानटेप शहरमा भइरहेको एक विवाह समारोहमा बम विस्फोटन हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ९४ जनाभन्दा बढी घाइते भएका छन् । टर्की सरकारले यसलाई आतंकवादी आक्रमणको संज्ञा दिएको छ र कुनै आत्मघाती आक्रमणकारीले