१२ श्रावण २०८१, शनिबार

Tag: बबरमहल जग्गा विवाद

४७ वर्षपछि मात्र टुंगो लाग्यो बबरमहल जग्गा विवाद

काठमाडौं । सर्वोच्च अदालतले ४७ वर्षदेखि विवादमा रहेका साढे तीन रोपनी सरकारी जग्गाको विवाद टुंग्याएको छ । नेपाल औषधि लिमिटेडसँगै जोडिएको निगमको, (हाल काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर १९० को) ३ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा आफ्नो