३० असार २०८३, मंगलबार

Tag: बन्दी प्रत्यक्षीकरणको रिट

ओली पत्नी राधिकाले सर्वोच्चमा पेस गरिन् बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी छन्। शाक्यले आज आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी हुन्। उनका अनुसार यसअघि अर्को पनि रिट पेस भएको थियो। शनिबार बिहान प्रहरीले ओलीलाई