४ बैशाख २०८३, शुक्रबार

Tag: बट्टाइपालन

बट्टाइपालनमा युवाको आकर्षण

रामपुर नगरपालिकामा बट्टाईंपालन शुरु गरिएको छ । रामपुर नगरपालिका–७ सिरुपाटाका युवक आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टाइ पाल्न शरु गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ । शहीद बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा व्यवस्थापन सङ्कायमा अध्ययन गर्नुभएका भट्टराईले गत भदौदेखि