११ श्रावण २०८१, शुक्रबार

Tag: बञ्जी जम्प

हेलम्बुमा ‘बञ्जी जम्प’ को लागि झोलुङ्गे पुल निर्माण हुँदै

चौतारा, २२ भदौ । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्य हेलम्बु गाउँपालिकामा नयाँ साहसिक खेल ‘बञ्जी जम्प’ को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुल