६ जेष्ठ २०८१, आइतबार

Tag: बजेट

बजेटको प्राथमिकता : प्रविधियुक्त कोरोना अस्पताल र दक्ष चिकित्सक पदस्थापन

हेटौँडा ३० जेठ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७७/७८ को बजेट कोरोना भाइरस महामारी (कोभिड–१९) बाट सिर्जित बहुपक्षीय असरको निराकरणमा केन्द्रित हुने बताउनुभएको छ । प्रदेश सरकारले आगामी असार १ गते प्रस्तुत गरिने बजेटको