२० बैशाख २०८१, बिहिबार

Tag: बजेट

विपद् र सडकलाई प्राथमिकतामा राखेर नार्पाभूमिले सार्वजनिक ग¥यो बजेट

मनाङ । देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् तर मनाङको नार्पाभूमि गाउँपालिकाले अविरल वर्षापछि आएको बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २० र २१ गते दशौँ गाउँसभाबाट