१६ असार २०८३, मंगलबार

Tag: बजेट

आलेख : म्याग्दीका स्थानीय तहमा बजेट निर्माणको तयारी शुरु

२९ जेठ, म्याग्दी । म्याग्दीमा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी शुरु भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकासहित छ स्थानीय तह रहेको यस जिल्लामा जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा