१३ आश्विन २०८१, आइतबार

Tag: बजेटको ठूलो हिस्सा पूर्वाधारमा

पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा

गण्डकी । पोखरा महानगरपालिकाले आगामी आव ०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो । आइतबार सार्वजनिक बजेटमा महानगरको प्रशासकीय भवन र वडा