१९ आश्विन २०८३, सोमबार

Tag: बजारमा चहलपहल

चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्नेको चाप बढेको छ । दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारमा ग्राहकको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो ।