५ फाल्गुन २०८२, मंगलबार

Tag: फोहोरका गाडीहरु

आजबाट दैनिक २५० देखि ३५० फोहोरका गाडीहरु बञ्चरेडाँडा पुग्ने

काठमाडौँ । आजबाट दैनिक २५० देखि ३५० फोहोरका गाडीहरु बञ्चरेडाँडा पुग्ने भएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हिजो सामाजिक संजाल फेसबुकमार्फत कुनै अवरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने बताएका थिए । हिजो