२४ मंसिर २०७९, शनिबार

Tag: फेसबुक ह्याक

साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

कास्की । पोखरा महानगरपालिका-१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क