१४ बैशाख २०८१, शुक्रबार

Tag: फेज

सडक निर्माणमा असफल भएपछि ओटासिल प्रविधि ‘फेज-आउट’ !

२४ पुस, काठमाण्डौ । सडक निर्माणको लागि सस्तो मानिएको ‘ओटासिल’ प्रविधि नेपालबाट विस्थापनको संघारमा पुगेको छ । विश्व बैंकले करिब १२ वर्षअघि सडक निर्माणका लागि भित्र्याएको उक्त प्रविधि नेपालका लागि उपयुक्त नभएको निष्कर्षमा विकासे अड्डाहरु पुगेका हुन् । स्थानीय पूर्वाधार