९ बैशाख २०८३, बुधबार

Tag: फुल

माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी

११ मङ्सिर, चितवन । कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् ।