१४ माघ २०७९, शनिबार

Tag: फुटबल प्रतियोगिता

विश्वकप फुटबल प्रतियोगिता : इरानद्वारा वेल्स पराजित

काठमाडौँ । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित दर्ता गरेको हो । इरानको जितमा रौजबेह