११ चैत्र २०८२, बुधबार

Tag: फुटकी च्याउ

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारू समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ। सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइन्थ्यो। तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ। ‘वर्षात