१३ आश्विन २०८१, आइतबार

Tag: फिफा महिला

इङ्ल्यान्डलाई हराउँदै स्पेन बन्यो पहिलोपटक फिफा महिला विश्वकप च्याम्पियन

काठमाडौँ । इङ्ल्यान्डलाई हराउँदै स्पेन पहिलो पटक फिफा महिला विश्वकप च्याम्पियन बनेको छ । फाइनलमा इङ्ल्यान्डविरुद्ध १–० को जित निकाल्दै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको हो । आज आइतबार अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रङ्गशालामा सम्पन्न खेलमा स्पेनलाई जित दिलाउन कप्तान