काठमाडौँ । नेपाल बैंक लिमिटेड र फिन्टारा सोलुसन्स प्रा.लि.बीच क्रेडिट कार्डबाट किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसरमा बिफनिफुल प्लेटफर्ममा आबद्ध भई आफ्ना