२३ बैशाख २०८१, आइतबार

Tag: फलफूल

फलफूलमा प्राथमिकता

१४ मङ्सिर, बलेवा । फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूलखेतीलाई प्राथमिकता दिएको छ । नगरका अधिकांश वडामा विभिन्न खालका फलफूलको सम्भावना रहेकाले फलफूलखेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख