काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ गरेका छन् । जालसाजी मुद्दामा धुलिखेल नगरपालिका–४ का ६९ वर्षीय बुद्धिलाल खड्गी, सोही वडाका ३८ वर्षीय प्रकाश खड्गी, ४२ वर्षीय विकास खड्गी र ४५ वर्षीय दिललक्ष्मी खड्गीलाई कैद