२० पुस, सिन्धुली । जुनारको राजधानीका रूपमा चिनिने सिन्धुलीको जुनारमा केही वर्षदेखि कीराको सङ्क्रमणले नोक्सानी पु¥याउँदै आएको छ । ‘ब्याक्टोसेरा मिन्याक्स’ नामक झिँगाले जुनारको फल कुहाउने र औँसा पार्ने हुनाले हरेक वर्ष जुनार खेतीमा ठूलो परिमाणमा क्षति पु¥याउँदै आएको छ