३० चैत्र २०८२, सोमबार

Tag: प्रेस सङ्कुचन

प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ ९नेजा० द्वारा आज यहाँ आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा