१२ बैशाख २०८१, बुधबार

Tag: प्रिमियर लिग फुटबल

प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्याम विजयी

एजेन्सी, २० फागुन । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्याम विजयी भएका छन् । प्रतियोगिता अन्र्तगत शनिबार राति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई २–० ले हरायो । लिभरपुलका लागि ४० औं मिनेटमा मोहम्मेद सलाह र ५५ औं मिनेटमा साडियो