२८ चैत्र २०८२, शनिबार

Tag: प्रितम खड्गी

उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी

१३ भदौ, उर्लाबारी, मोरङ । यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी