१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रा. डा. मन प्रसाद वाग्ले

शैक्षिक नीतिको निर्माण गर्न सरकारले विज्ञहरुको कुरा सुन्नुपर्छ : शिक्षाविद् डा. वाग्ले

लामो समय अध्यापन क्षेत्रमा क्रियाशील शिक्षाविद् डा. मन प्रसाद वाग्ले नेपालमा सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउनमा महत्वपूर्ण विचारहरु राख्दै आउनु भएको छ । विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा एउटा यस्तो महत्वपूर्ण माध्यम हो जसले मानिसको जीवनशैली र व्यवहारमा सकरात्मक परिवर्तन ल्याउन