१४ माघ २०७९, शनिबार

Tag: प्रारम्भिक अनुमान

आयोगको प्रारम्भिक अनुमान : करिब ६० प्रतिशत मतदान

काठमाडौँ । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ । केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ ।