१० मंसिर २०८१, सोमबार

Tag: प्राथमिकतामा राखिने

भूमिगत पानी उपयोगको नियमन, स्रोत संरक्षण र पुनर्भरणलाई प्राथमिकतामा राखिने

काठमाडौँ । जलवायु परिवर्तन तथा विविध कारणले बढ्दै गइरहेको खानेपानी समस्याको समाधानका लागि तीनै तहका सरकारबाट भूमिगत पानी उपयोगको नियमन, स्रोत संरक्षण र पुनर्भरणलाई प्राथमिकतामा राखी कार्यान्वयनमा जोड दिइने भएको छ । खानेपानी मन्त्रालयले आज राजधानीमा आयोजना गरेको सङ्घ, प्रदेश