प्राङ्गारिक उत्पादनमा स्थानीय तह
हेमन्त केसी, जाजरकोट, १५ माघ । प्राङ्गारिक प्रदेश बनाउने कर्णाली प्रदेशको नारालाई सफल बनाउ जिल्लाका स्थानीय तहले कृषकमुखी कार्यक्रमलाई प्राथमकिता दिएका छन् । रासायनिक मल प्रतिबन्धदेखि पकेट क्षेत्र घोषणा गरी कृषकको अर्थउर्पाजनमा जोड दिइएको छ । कुशे गाउँपालिकाले रासायनिक मल