१२ श्रावण २०८१, शनिबार

Tag: प्रहरीमा हस्तक्षेप

प्रहरीमा मेरो कुनै हस्तक्षेप हुदैन, सरुवा बढुवाका लागि मकहाँ नआउनू : गृहमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिएको छन् । गृहमन्त्रीको रूपमा आज पदभार ग्रहण गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप